गृहपृष्ठ प्रतिनिधिसभा बैठक बस्दै
प्रतिनिधिसभा बैठक बस्दै
संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बैठक बस्दैछ।
नयाँ बानेश्वरस्थित संसद भवनमा अपरान्ह १ बजे बस्नेगरी बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ। तर, आज बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएका अध्यादेश प्रस्तुत नहुने भएको छ।
बैठकको कार्यसूचीमा अध्यादेश समेटिएको छैन।
प्रकाशित समय : ११:१३ बजे

















