global ime bank Long Banner Ad

गृहपृष्ठ भन्सार जाँचपास प्रक्रिया झन्झटरहित बनाउन सरकारलाई सुझाव

भन्सार जाँचपास प्रक्रिया झन्झटरहित बनाउन सरकारलाई सुझाव

भन्सार जाँचपास प्रक्रिया झन्झटरहित बनाउन सरकारलाई सुझाव

उद्योगी व्यवसायीहरूले भन्सार जाँचपाससम्बन्धी प्रक्रियाहरू थप सहज र झन्झटरहित बनाउन सरकारलाई सुझाव दिएका छन्।

बिहीबार नेपाल उद्योग वाणिज्य महासंघमा आयोजित ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवस तथा भन्सार जाँचपास एवं व्यापार सहजीकरण अन्तरक्रिया कार्यक्रममा धारणा राख्दै उद्योगी व्यवसायीहरूले तयारी वस्तु, कच्चा पदार्थ तथा मध्यवर्ती वस्तुलाई स्पष्ट गरी भन्सार दरहरूको पुनरावलोकन गर्न सकेको खण्डमा उत्पादन क्षेत्रमा वृद्धि भई अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउन सकिने समेत बताएका छन्।

प्रकाशित समय : २१:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु