गृहपृष्ठ एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ
एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ
नेकपा (एमाले)का केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् । चेक अनादरसम्बन्धी कसुरमा जाहेरी परेपछि उनलाई सोमबार पक्राउ गरिएको हो।
लेनदेनको विषयलाई लिएर जाहेरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
प्रकाशित समय : १३:२५ बजे



















