गृहपृष्ठ माघीमा एकैदिन नौ लाख रुपैयाँको घोंघी बिक्री
माघीमा एकैदिन नौ लाख रुपैयाँको घोंघी बिक्री
माघी पर्वको अवसरमा कालीमाटी फलफूल तथा तरकारी बजारबाट एकैदिन नौ लाख रुपैयाँ बराबरको घोंघी बिक्री भएको छ ।
व्यवसायीका अनुसार मंगलबार एकैदिन ६० क्विन्टल घोंघी बिक्री हुँदा नौ लाख रुपैयाँ आम्दानी भएको हो ।
थारू समुदायले मनाउने माघी(माघे सक्रान्ति) पर्वमा घोंघीको बिक्री बढ्छ ।
प्रकाशित समय : १३:२९ बजे



















