global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ संसदका दुई समितिको बैठक बस्दैँ

संसदका दुई समितिको बैठक बस्दैँ

संसदका दुई समितिको बैठक बस्दैँ

संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालयका अनुसार ती दुवै बैठक सिंहदरवारस्थित संसद सचिवालय परिसरमा बस्नेछ ।

जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ८ः०० बजेवाट सुरू हुनेछ । आजको बैठकमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल हुनेछ ।

उता, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भने पुरानै अजेन्डा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ, जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

प्रकाशित समय : ०६:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु