गृहपृष्ठ बिष्णु रिमाल र अमेरिकी सहायक विदेशमन्त्री लू बिच भेटवार्ता
बिष्णु रिमाल र अमेरिकी सहायक विदेशमन्त्री लू बिच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू बिच शिष्टाचार भेटवार्ता भएको छ ।
सोमबार उनीहरुको विचमा आपसी चासोका मुख्य विषयवस्तुहरू र नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने सम्भावनाहरू बारे चर्चा भएको हो ।
प्रकाशित समय : १४:३१ बजे