global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ प्रधानमन्त्री ओली आज पनि झापा मै

प्रधानमन्त्री ओली आज पनि झापा मै

प्रधानमन्त्री ओली आज पनि झापा मै

प्रधानमन्त्री केपी शर्मा ओली आज पनि गृह जिल्ला झापामा नै रहने भएका छन् ।

हिजो प्रधानमन्त्री ओलीले हिजो मानव सेवा आश्रमको शिलान्यास र दमक बिजनेश टावरको उदघाटन गरेका थिए ।

प्रधानमन्त्रीमा निर्वाचित भए पछि पहिलो पटक उनी झापा पुगेका हुन् । आज उनले पार्टीका स्थानिय नेता भेटघाट देखी अन्य कार्यक्रममा सहभागी हुनेछन् ।

प्रकाशित समय : ०७:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु