काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

आज बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

1.69K
shares

केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब तान्ने भएको छ । आज आइतबार अपराह्न २ बजे नेपाल राष्ट्र बैंकले सो बराबरको निक्षेप उपकरण बोलकबोल गर्न लागेको हो ।

१४ दिन अवधि रहेको उक्त उपकरण मङ्सिर २३ गते परिपक्व हुनेछ । बैंक तथा वित्तीय संस्थाले कम्तीमा १० करोड र त्योभन्दा बढी ५ करोडले भाग जाने जतिसुकै रकमका लागि बोलकबोलमा सहभागी हुन सक्नेछन् ।