राष्ट्रपति पौडेल र माल्दिभ्सका राष्ट्रपति मैज्जुबीच भेटवार्ता हुँदै
वि.सं.२०८१ कात्तिक २७ मंगलवार १६:२२
shares
बाकु(अजरबैजान), २६ कात्तिक : राष्ट्रपति पौडेल-स्वागत जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप-२९)मा भाग लिन अजरबैजान पुग्नुभएका राष्ट्रपति रामचन्द्र पौडेललाई बाकुस्थित हैदर अलिएभ अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार स्वागत गर्दै अजरबैजानका न्यायमन्त्री फारिद अहमदो । तस्बिर : धर्मेन्द्र झा/रासस






















