global ime bank Long Banner Ad

गृहपृष्ठ सुरु भयो प्राधिकरण सञ्चालक समितिको बैठक

सुरु भयो प्राधिकरण सञ्चालक समितिको बैठक

सुरु भयो प्राधिकरण सञ्चालक समितिको बैठक

 

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक सुरु भएको छ । मंगलबार बिहान साढे ११ बजे बोलाइएको बैठक साढे २ घण्टाभन्दा बढी ढिला गरी दिउँसो २ बजेपछि सुरु भएको हो ।

आजको बैठकको मुख्य एजेन्डा उद्योगमा काटिएको लाइन जोड्ने विषय छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्योगमा लाइन जोड्ने, १५ दिनभित्र टीओडी मिटरका आधार महसुल उठाउने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

प्रकाशित समय : १४:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु