global ime bank Long Banner Ad

गृहपृष्ठ बीएम तथा क्लव मेम्बरहरुलाई एशियन लाइफले गर्‍यो सम्मान

बीएम तथा क्लव मेम्बरहरुलाई एशियन लाइफले गर्‍यो सम्मान

बीएम तथा क्लव मेम्बरहरुलाई एशियन लाइफले गर्‍यो सम्मान

एशियन लाइफ इन्स्योरेन्स कम्पनी कालिकोट शाखाले आर्थिक वर्ष २०८०/८१ बीएम क्लब मेम्बर सम्मान तथा अभिकर्ता पुर्णताजगी तालिम सम्पन्न भएको छ ।

यस कार्यक्रममा कालिकोट शाखा प्रबन्धक जन्मदेव बरालको सभा अध्यक्षता र कर्णाली प्रदेश क्षेत्रिय प्रमुख वीर बहादुर भण्डारीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

 

प्रकाशित समय : १३:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु