global ime bank Long Banner Ad

गृहपृष्ठ बीपी राजमार्ग भोलिदेखि पुन: सञ्चालनमा आउने

बीपी राजमार्ग भोलिदेखि पुन: सञ्चालनमा आउने

बीपी राजमार्ग भोलिदेखि पुन: सञ्चालनमा आउने

बाढीपहिरो र डुबानले तहसनहस बनाएको बीपी राजमार्गमा भोलिदेखि सवारीसाधन सञ्चालनमा ल्याइएको छ ।

पूर्वी नेपालको सबैभन्दा महत्वपूर्ण रणनीतिक सडक बीपी राजमार्ग तहसनहस भएको थियो । भोलि बिहान १० बजेदेखि सहजरूपमा गाडी चलाउने गरी निर्माण कार्य अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार मन्त्रालयका सचिवले बताए ।

 

प्रकाशित समय : १४:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु