global ime bank Long Banner Ad

गृहपृष्ठ सहकारीको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

सहकारीको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

सहकारीको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

सरकारले सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरूमा पठाएको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले पठाएको प्रतिवेदन अगाडि बढाउने बताएका हुन् ।

सहकारी छानबिन समितिले सोमबार संसदमा आफ्नो प्रतिवेदन पेस गरेको थियो, जसलाई सभामुखले आवश्यक कारबाहीका लागि सरकारसमक्ष पठाउन निर्देशन दिएका थिए ।

 

प्रकाशित समय : २१:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु