global ime bank Long Banner Ad

गृहपृष्ठ निमावि अध्यापन अनुमति पत्रका लागि असोज २९ गतेसम्म आवेदन दिन सकिने

निमावि अध्यापन अनुमति पत्रका लागि असोज २९ गतेसम्म आवेदन दिन सकिने

निमावि अध्यापन अनुमति पत्रका लागि असोज २९ गतेसम्म आवेदन दिन सकिने

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, अध्यापन अनुमति पत्रको प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको छ।

आयोगको बुधबार (भदौ २६ गते) को निर्णयानुसार प्रतियोगितात्मक परीक्षाका लागि न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट असोज २९ गतेसम्म आवेदन दिन सकिनेछ।

दोब्बर दस्तुर तिरेर कात्तिक ६ गते रातको १२ बजेभित्र आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।

प्रकाशित समय : १२:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु