global ime bank Long Banner Ad

गृहपृष्ठ आज कुन विदेशी मुद्राको मूल्य कति?

आज कुन विदेशी मुद्राको मूल्य कति?

आज कुन विदेशी मुद्राको मूल्य कति?

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.९३ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.५३ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४८.८३रुपैयाँ रहेको छ भने बिक्री दर १४९.५० रुपैयाँ रहेको छ ।

यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५.७६ रुपैयाँ रहेको छ भने बिक्री दर १७६.५५रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.१४ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.५५ रुपैयाँ रहेको छ ।

यस्तैगरी साउदी रियाल एकको खरिद दर ३५.६९रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.६१रुपैयाँ रहेको छ भने बिक्री दर ३०.७५ रुपैयाँ रहेको छ ।

प्रकाशित समय : ०६:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु