global ime bank Long Banner Ad

गृहपृष्ठ असार मसान्तको चाप, बैंक काउन्टर शनिबार पनि खुल्ने

असार मसान्तको चाप, बैंक काउन्टर शनिबार पनि खुल्ने

असार मसान्तको चाप, बैंक काउन्टर शनिबार पनि खुल्ने

 

बैंकहरुलाई असार मसान्तको चाप बढेपछि भोलि शनिबार पनि बैंक खुल्ला रहने भएको छ । बैंकहरुलाई असार मसान्तको चाप परे सगैँ केहि बैंकका शाखाहरु खुल्ला रहने भएका हुन् ।

सरकारले राजस्व कारोबार गर्ने सबै बैंकहरुको शाखा र काउन्टर आज शनिबार समेत खुला रहने भएका छन् । राजस्व बुझ्ने सबै बैंकको शाखा र काउन्टर पुरै समय खुला गरि नियमित राजस्व बुझ्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित समय : ११:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु