गृहपृष्ठ चलचित्र ‘हिरुलाल: द सोल अफ कर्णाली’ सार्वजनिक
चलचित्र ‘हिरुलाल: द सोल अफ कर्णाली’ सार्वजनिक
कर्णाली प्रदेशको जनजीवनमा आधारित म्युजिकल सिनेमा ‘हिरुलाल: द सोल अफ कर्णाली’ सार्वजनिक भएको छ। जुम्लामा विभिन्न स्थानमा छायांकन गरिएको सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित ठाडी भाका र लोक देउडाको समिश्रण गरिएको छ।
यो म्युजिकल सिनेमाले आर्थिक र अन्य अवसरका लागि विदेशिन बाध्य स्थानीयको पीडालाई कथामा ढालिएको छ। त्यसका साथै कर्णाली र सुदूरपश्चिमबासी कसरी सडक र संचार सुविधाबाट वञ्चित छन्, भन्ने कुरालाई पनि नजिकबाट नियाल्ने अवसर दिएको छ।
प्रकाशित समय : १७:३९ बजे



















