global ime bank Long Banner Ad

गृहपृष्ठ देउवासँग एम्नेस्टि इन्टरनेसनलका महासचिवको भेट

देउवासँग एम्नेस्टि इन्टरनेसनलका महासचिवको भेट

देउवासँग एम्नेस्टि इन्टरनेसनलका महासचिवको भेट

नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेकी एम्नेस्टि इन्टरनेसनलकी महासचिव डा. अग्नेज कल्लामार्डले भेट गरेकी छन् ।

देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा उनीहरूबीच संक्रमणकालीन न्याय, प्रेस स्वतन्त्रता र सीमान्तकृत समुदायको अधिकारलगायत समसामयिक विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

प्रकाशित समय : १८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु