कुमारी बैंकले ल्यायो नयाँ वर्षलक्षित क्यासब्याक अफर
वि.सं.२०८० चैत २९ बिहीवार २०:०२
shares

कुमारी बैंक लिमिटेडले नयाँ वर्ष ०८१ को उपलक्ष्यमा विशेष क्यासब्याक अफर घोषणा गरेको छ।
यस योजनाअन्तर्गत पिओएस भुक्तानी र अनलाइन कारोबारका लागि कुमारी बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले ०८१ रुपैयाँ वा कारोबार रकमको २५ प्रतिशत रकम फिर्ता पाउनेछन्।

























