global ime bank Long Banner Ad

गृहपृष्ठ कोस्टा रिकामाथि अर्जेन्टिनाको सहज जित

कोस्टा रिकामाथि अर्जेन्टिनाको सहज जित

कोस्टा रिकामाथि अर्जेन्टिनाको सहज जित

अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा कोस्टा रिकालाई पराजित गरेको छ ।

बुधबार विहान सम्पन्न खेलमा अर्जेन्टिनाले कोस्टा रिकालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

१-० गोल अन्तरले पछि परेको अर्जेन्टिनाले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो ।

अर्जेन्टिनाको जितमा एन्जल डी मारिया, एलेक्सिस म्याक अलिस्टर र लाउतारो मार्टिनेजले एक एक गोल गरेका थिए । त्यसैगरी कोस्टा रिकाका लागि एक गोल म्यान फ्रेड उगाल्डले गरेका थिए ।

अर्जेन्टिनाका लागि यस खेलमा लियोनेल मेसी खेलेका थिएनन् ।

प्रकाशित समय : ११:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु