global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्री दाहालले पाए विश्वासको मत, ११० जना विपक्षमा

प्रधानमन्त्री दाहालले पाए विश्वासको मत, ११० जना विपक्षमा

प्रधानमन्त्री दाहालले पाए विश्वासको मत, ११० जना विपक्षमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । उनले प्रतिनिधिसभाका १५७ जनाको समर्थन पाएका छन् । २६८ जनाले मतदान गरेका थिए ।

११० जनाले विपक्षमा मत दिए भने १ जना तटस्थ रहे ।

प्रकाशित समय : १५:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु