global ime bank Long Banner Ad

गृहपृष्ठ ललिता निवास जग्गा प्रकरणः विशेषमा सुनुवाइ सकियो, फैसला भोलिमात्रै

ललिता निवास जग्गा प्रकरणः विशेषमा सुनुवाइ सकियो, फैसला भोलिमात्रै

ललिता निवास जग्गा प्रकरणः विशेषमा सुनुवाइ सकियो, फैसला भोलिमात्रै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ३ मन्त्री, उच्च पदस्थ अधिकारी र जग्गा धनीविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ सकिएको छ ।

उक्त मुद्दामा आज नै फैसला सुनाउने भनिएपनि समय अपुग भएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । उक्त मुद्दाको फैसला भोलि (बिहीबार) सुनाउने तयारी रहेको छ ।

उक्त मुद्दामा गच्छदार १० लाख धरौटीमा तारेखमा छन् । उनीहरु विरुद्ध ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्टाचार गरेको आरोप छ ।

 

 

प्रकाशित समय : १९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु