आज फलफूल तथा तरकारीको मूल्य कति ?
वि.सं.२०८० माघ १८ बिहीवार ०९:०२
shares

लीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि फलफुल तथा तरकारीको मूल्य निर्धारण गरेको छ ।
जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ६० रुपैयाँ कायम रहेको छ भने गोलभेँडा सनो लोकलको ३५ रुपैयाँ रहेको छ ।
यसैगरी आलु रातोको ३२, प्याज सुकेको भारतीयको ७०, काउली तराईको ५०, लौकाको ८०, बरेलाको ७०, तरुलको ८०, तामाको १०० रुपैयाँ कायम रहेको छ ।


























