global ime bank Long Banner Ad

गृहपृष्ठ गठबन्धको बैठकलगत्तै प्रचण्डले बोलाए पदाधिकारी बैठक

गठबन्धको बैठकलगत्तै प्रचण्डले बोलाए पदाधिकारी बैठक

गठबन्धको बैठकलगत्तै प्रचण्डले बोलाए पदाधिकारी बैठक

सत्ता गठबन्धको बैठकलगत्तै माओवादी पदाधिकारी बैठक बस्ने भएको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभाको उम्मेदवार चयन गर्नका लागि बैठक बोलाएका हुन् ।

गठबन्धनको बैठकपछि प्रधानमन्त्री प्रचण्डले पदाधिकारी बैठक बलाएका छन् । गठबन्धनमा भागबन्डा टुंग्याउन बिहानदेखि बालुवाटारमा बैठक बसिरहेको छ । कांग्रेस र माओवादीले आपसमा १० र ६ सीट बाँड्ने सहमति गरेका छन् ।

 

प्रकाशित समय : १२:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु