गृहपृष्ठ एमाले अध्यक्ष केपी शर्मा ओली आज चितवन जादै

एमाले अध्यक्ष केपी शर्मा ओली आज चितवन जादै

एमाले अध्यक्ष केपी शर्मा ओली आज चितवन जादै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन जान लागेका छन् ।

चितवनमा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली त्यसतर्फ जान लागेका अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।

उनी बिहान १० बजे चितवन जाने र भरतपुरको कालिका ब्याङ्क्वेट खोलेसिमलमा आयोजना हुने भेलालाई सम्बोधन गरेर आजै काठमाडौं फर्कने जनाइएको छ।

 

प्रकाशित समय : ०९:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु