global ime bank Long Banner Ad

गृहपृष्ठ कुमारी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच सम्झौता

कुमारी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच सम्झौता

कुमारी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच सम्झौता

कुमारी बैंकले आइटी क्षेत्रका लागि ‘केबिएल स्मार्ट बिजनेस लोन फर आइटी कम्पनिज’ अन्तर्गत उपलब्ध गराउँदै आएको ऋण सुरक्षण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको छ।

सम्झौताअनुसार निक्षेप तथा कर्जा सुरक्षण कोषले बैंकमार्फत आइटी क्षेत्रका कम्पनीहरूका लागि तयार पारिएको ‘केबिएल स्मार्ट बिजनेस लोन फर आइटी कम्पनिज’ को पोर्टफोलियो सुरक्षण गर्नेछ। सो सम्झौताले आइटी कम्पनीहरूमा वित्तीय पहुँच प्रवर्द्धन गर्ने विश्वास दुवै पक्षको रहेको छ।

 

प्रकाशित समय : ०७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु