global ime bank Long Banner Ad

गृहपृष्ठ एनसेलको अनुसन्धान गर्न न्यायिक समिति चाहियो भन्दै आन्दोलन गर्ने १५ जना पक्राउ

एनसेलको अनुसन्धान गर्न न्यायिक समिति चाहियो भन्दै आन्दोलन गर्ने १५ जना पक्राउ

एनसेलको अनुसन्धान गर्न न्यायिक समिति चाहियो भन्दै आन्दोलन गर्ने १५ जना पक्राउ

माइतीघरमा प्रदर्शन गर्न पुगेका १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

एनसेल बिक्री प्रकरणको अनुसन्धानका लागि न्यायिक समिति गठन गर्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन गर्न पुगेको मानवअधिकारकर्मी र अभियन्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

निषेधित क्षेत्रमा प्रदर्शन गरेका कारण कृष्ण पहाडी लगायत १५ जनालाई नियन्त्रणमा लिइएको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ

प्रकाशित समय : १५:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु