global ime bank Long Banner Ad

गृहपृष्ठ सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ लाख १७ हजार ८ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।

तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार २ सय ५० रुपैयाँ तोकिएको छ। यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेकाे छ। आइतबार १ हजार ४ सय ५५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।

प्रकाशित समय : १०:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु