global ime bank Long Banner Ad

गृहपृष्ठ गोलभेडा १० रूपैयाँ किलो, अरू तरकारीको भाउ कति छ?

गोलभेडा १० रूपैयाँ किलो, अरू तरकारीको भाउ कति छ?

गोलभेडा १० रूपैयाँ किलो, अरू तरकारीको भाउ कति छ?

आज सानो लोकल गोलभेडाको भाउ १० रूपैयाँ प्रतिकिलो छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज सानो गोलभेडाको मूल्य १० देखि १६ रूपैयाँ तोकिएको छ।

ठूलो गोलभेडाको भाउ ६० देखि ७० रूपैयाँ प्रतिकिलो तोकिएको छ। सानो टनेल गोलभेडाको भाउ १२ देखि २० रूपैयाँ छ।

त्यस्तो रातो आलु ३२ देखि ३५ रूपैयाँ छ। हिजो ३४ देखि ३८ रूपैयाँमा कारोबार भएको थियो। भारतीय रातो आलुको मूल्य २८ देखि ३० रूपैयाँ छ।हिजो ३० देखि ३२ रूपैयाँ मूल्य निर्धारण गरिएको थियो।

भारतीय सुकेको प्याजको मूल्य आज १५० देखि १४५ रूपैयाँ छ । हिजो १३५ देखि १४५ रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तो काउलीको भाउ आज २५ देखि ३२ रूपैयाँ छ।

 

प्रकाशित समय : १०:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु