global ime bank Long Banner Ad

गृहपृष्ठ भारतको निर्यात १.२३ प्रतिशतले बढ्यो

भारतको निर्यात १.२३ प्रतिशतले बढ्यो

भारतको निर्यात १.२३ प्रतिशतले बढ्यो

सङ्घीय वाणिज्य तथा उद्योग मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नोभेम्बरमा भारतको समग्र निर्यात करिव ६२.५८ अर्ब अमेरिकी डलर रहेको अनुमान गरिएको छ ।

जुन गत वर्षको तुलनामा १.२३ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा १४ अर्ब ३६ करोड डलरको तुलनामा अप्रिलदेखि नोभेम्बरसम्ममा विद्युतीय वस्तुको निर्यात २३.५६ प्रतिशतले बढेर १७ अर्ब ७४ करोड डलर पुगेको छ ।

यसैबीच अप्रिलदेखि नोभेम्बरसम्मको समग्र व्यापार घाटा गत वर्षको १०० अर्ब ३८ करोड डलरको तुलनामा यस वर्षको सोही महिनामा ३८.७९ प्रतिशतले बढेर ६१ अर्ब ४४ करोड डलर पुगेको छ ।

व्यापार घाटा पनि अप्रिल–नोभेम्बर २०२२ को १८९.२१ बिलियन डलरबाट सन् २०२३ को अप्रिल–नोभेम्बरमा १६६.३५ बिलियन डलरमा पुगेको छ ।

प्रकाशित समय : ०९:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु