global ime bank Long Banner Ad

गृहपृष्ठ नेप्सेको अध्यक्षको जिम्मेवारी शोभाकान्त पौडेललाई

नेप्सेको अध्यक्षको जिम्मेवारी शोभाकान्त पौडेललाई

नेप्सेको अध्यक्षको जिम्मेवारी शोभाकान्त पौडेललाई

अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को अध्यक्ष परिवर्तन गरेको छ ।

सोमबार अर्थमन्त्री डा। प्रकाशसरण महतले नेप्से अध्यक्ष रहेका अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख भुपाल बराललाई फिर्ता बोलाउँदै भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई जिम्मेवारी दिएका हुन्।

नेपाल सरकारको लगानी रहेको विभिन्न सार्वजनिक संस्थानमा अर्थ मन्त्रालयबाट जाने प्रतिनिधीहरु हेरफेर गर्दा नेप्सेको अध्यक्ष समेत परिवर्तन गरिएको अर्थसचिव कृष्णहरी पुष्करले जानकारी दिए । बराल गत जेठ ३२ गते नेप्सेको अध्यक्ष नियुक्त भएका थिए ।

प्रकाशित समय : १४:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु