काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रास्वपाका नवनियुक्त केन्द्रीय सदस्यहरुले लिए सपथ

6.53K
shares

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरुले सपथ ग्रहण गरेका छन् ।

पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा आयोजित समारोहमा केन्द्रीय सदस्यहरुले सपथ लिएका हुन् । उनीहरुलाई सभापति रवि लामिछानेले सपथ गराएका हुन् ।

गत मंसिर ११ देखि १३ गतेसम्म महोत्तरीको जलेश्वरमा आयोजित केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले केन्द्रीय सदस्य थपेको थियो ।