गृहपृष्ठ सुन चाँदीको मूल्य स्थिर, कतिमा हुदैँछ कारोबार ?
सुन चाँदीको मूल्य स्थिर, कतिमा हुदैँछ कारोबार ?
नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख १९ हजार ३ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।
साथै तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १८ हजार ७ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। त्यसैगरी आज चाँदीको मूल्य पनि आज स्थिर रहेकाे छ। बुधबार १ हजार ५ सय २० रूपैयाँमा काराेवार भएकाे चाँदी आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।
प्रकाशित समय : ११:११ बजे

















