काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेदरल्याण्ड्स युरोकपमा छनोट

5.4K
shares

युरोकप २०२४ का लागि नेदरल्याण्ड्सले स्थान सुरक्षित गरेको छ । गएराति भएको खेलमा आयरल्याण्डलाई १–० गोलले हराउँदै नेदरल्याण्ड्सले युरोकपमा स्थान पक्का गरेको हो ।

नेदरल्याण्ड्सका लागि वोउट वेगरहस्टले एक गोल गरेका थिए । खेलको ११औँ मिनेटमा उनले गरेको गोल नै नेदरल्याण्ड्सका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै नेदरल्याण्ड्सले ७ खेलबाट १५ अंक बनाएको छ भने पराजित भएको आयरल्याण्डकाे ६ अंक छ ।