यस्तो छ आज तरकारीको भाउ (मूल्यसूचीसहित)
वि.सं.२०८० मंसिर ३ आइतवार ०८:२४
shares

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा गोलभेँडा सानो लोकलको ३० रुपैयाँ रहेको छ ।


























