काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सिंगपुरविरुद्ध नेपाललाई पाँचौं सफलता

5.57K
shares

नेपालले सिंगापुरविरुद्ध पाँचौं सफलता हासिल गरेको छ । टी-२० विश्वकपको एशिया छनौट अन्तर्गतको पहिलो खेलमा टस जितेर ब्याटिंग गरिरहेको सिंगापुरको पाँचौं विकेट सन्दीप लामिछानेले लिएका हुन् ।

यो यस खेलमा सन्दीपको दोस्रो विकेट हो । यसअघि नेपलाका लागि गुलशन झाले २ र करण केसीले एक विकेट लिएका थिए ।

अहिले सिंगापुरले ११ ओभरमा ५ विकेट गुमाउदै ७६ रन बनाएको छ ।