काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

शेयर बजारमा १४ अंकको वृद्धि

6.22K
shares

आज आईतबार १४ अंकले बढेको छ । आज शेयर बजार २०८० दशमलव ८६ विन्दुमा पुगेको छ ।

आज २७१ कम्पनीका ९६ लाख ६८ हजार ६८३ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ९९ करोड ७९ लाख ९० हजार ३४० रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गको कम्पनीको मापन सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज ३ दशमलव ९१ अंकको सुधार आएको सेन्सेटिभ इन्डेक्स ३९८ दशमलव ०७ विन्दुमा पुगेको छ ।