global ime bank Long Banner Ad

गृहपृष्ठ पाटनको अवलोकनमा पुगे राष्ट्रपति रामचन्द्र पौडेल

पाटनको अवलोकनमा पुगे राष्ट्रपति रामचन्द्र पौडेल

पाटनको अवलोकनमा पुगे राष्ट्रपति रामचन्द्र पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान पाटन दरबार स्क्वायरको अवलोकन गरेका छन् । राष्ट्रपति पौडेलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले स्वागत गरेका थिए ।

पौडेलले ललितपुरको पाटन कृष्ण मन्दिरको दर्शन गरेका छन् । साथै उनले पाटन संग्रहालय पनि अवलोकन गरे ।

राष्ट्रपति पौडेल लामो समयको आरामपछि बाहिर निस्किएका हुन् । झन्डै दुई साता लामो अस्पताल बसाइपछि उनी असार १३ गते निवास फर्किएका थिए ।

प्रकाशित समय : १०:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु