गृहपृष्ठ नयाँ मास्टर डिजाइन भएको रियलमी ११ प्रो सिरिज ५ जी नेपालमा लन्च हुँदै
नयाँ मास्टर डिजाइन भएको रियलमी ११ प्रो सिरिज ५ जी नेपालमा लन्च हुँदै
विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले बहुप्रतिक्षित ११ प्रो सिरिज ५ जी नेपाली बजारमा चाँडै उपलब्ध गराउने भएको छ । रियलमी ११ प्रो सिरिज ५जी यस वर्षको उत्कृष्ट फ्ल्यागशिप क्यामरा फोन हो, जसले फोटोग्राफीमा रुची राख्नेहरुको लागि एउटा नयाँ स्तर निर्धारण गरिदिएको छ ।
१०० एमपी डिरेक्ट आउटपुट, २ एक्स् लसलेस जुम, अटो–जुममोड, सुपर नाइटस्केप मोड, र स्ट्रीट फोटोग्राफीमोड ४.० जस्ता फिचरहरुले रियलमी ११ प्रो लाई झनै उत्कृष्ट बनाएका छन् ।
प्रकाशित समय : १८:०० बजे

















