काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई एक साता हिरासतमा राख्न अनुमति

4.28K
shares

ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई जिल्ला अदालत काठमाडौंले सात दिन थुनामा राख्न अनुमति दिएको छ ।

बुधबार जिल्ला अदालतमा गुरुङलगायतको पक्षबाट कानुन व्यवसायीहरूले केहीलाई छोड्ने र केहीलाई थुनामा राख्न नहुने भन्दै थुनामा राख्न नहुने जिकिर गरेका थिए । तर उनीहरूलाई अदालतले प्रहरी हिरासतमा राख्न अनुमति दिएको हो ।

मीनबहादुर गुरुङ, सुधीर कुमार शाह, धर्मप्रसाद र गोपाल कार्कीलाई थुनामा राख्न अनुमति दिएको हो । मंगलबार ७ जना पक्राउ परेकोमा तीन जना भने अदालतको स्टे अर्डर देखाएर मंगलबारै छुटेका थिए ।