गृहपृष्ठ लुम्बिनी सरकारको नीति तथा कार्यक्रम आज

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम आज

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम आज

लुम्बिनी प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम आज (शुक्रबार) सार्वजनिक हुँदैछ । शुक्रबार ११ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

सरकारले ५ वर्षमा कम्तीमा २ लाख रोजगारी सिर्जना गर्ने गरी व्यावसायिक कृषि, उद्योग र सिपमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम ल्याउन लागेको हो ।

सरकारले यसअघिका सरकारले ल्याएका दीर्घकालीन महत्त्वका र प्रभावकारी देखिएका योजनालाई निरन्तरता दिने बताएको छ ।

प्रकाशित समय : ०७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु