global ime bank Long Banner Ad

गृहपृष्ठ कामु प्रधानन्यायाधीशविरुद्ध न्यायाधीशले दिए उजुरी

कामु प्रधानन्यायाधीशविरुद्ध न्यायाधीशले दिए उजुरी

कामु प्रधानन्यायाधीशविरुद्ध न्यायाधीशले दिए उजुरी

कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी परेको छ । कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्ति गर्न नहुने भन्दै संघीय संसदको संसदीय सुनुवाइ विशेष समितिमा बहालवाला जिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले उजुरी दर्ता गरेका छन्।

प्रधानन्यायधीश पदको सम्मान, गरिमा र ओज कायम राख्नसक्ने हैसियत र ल्याकत कार्कीसँग नभएको दाबी गर्दै भट्टराईले उजुरी दिएका हुन् ।

बहालवाला न्यायाधीशले प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी दिएको संसदीय सुनुवाइको इतिहासमा दुर्लभ घटना हो ।

प्रकाशित समय : ०६:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु