global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ आजको फलफूल तथा तरकारीको मूल्य, सबै भन्दा सस्तो गोलभेडा

आजको फलफूल तथा तरकारीको मूल्य, सबै भन्दा सस्तो गोलभेडा

आजको फलफूल तथा तरकारीको मूल्य, सबै भन्दा सस्तो गोलभेडा

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार गोलभेडा ठूलो (नेपाली) को प्रतिकेजी न्यूनतम मूल्य ३०, मकै बोडी प्रतिकेजी मूल्य ५०, कुरीलो प्रतिकेजी १५०, काउली स्थानिय प्रतिकेजी मूल्य ७०, आलु रातो ३९ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कागती १५० रुपैयाँ, चमसूरको साग रू १००, डल्लेच्याउ प्रतिकेजी २७० रुपैयाँ , न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ, लोकल काक्रो ११०, अदुवा प्रतिकेजी २३० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०, अनार ३०० रुपैयाँ, किवि ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २२० रुपैयाँ, ताजा माछा (रहु) ३३०, ताजा माछा (मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

प्रकाशित समय : ११:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु