global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ मिथिला लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

मिथिला लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

मिथिला लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तको २ लाख ५५ हजार ६५५.७७ कित्ता शेयर सूचीकृत भएको हो ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

नेप्सेमा सूचीकृत उक्त बोनस शेयर, सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ

प्रकाशित समय : १९:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु