गृहपृष्ठ आइएमई पेका ग्राहकले अरोगीन हेल्थ केयरमा ४५ प्रतिशत छुट पाउने
आइएमई पेका ग्राहकले अरोगीन हेल्थ केयरमा ४५ प्रतिशत छुट पाउने
‘आइएमई पे’ र अरोगीन हेल्थ केयरबीच छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार, अरोगीन हेल्थ केयरमा आइएमई पेमार्फत भु्क्तानी गर्दा ४५% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौतापत्रमा अरोगीन हेल्थ केयरको तर्फबाट जानुका बिष्ट र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट माधव कटुवालले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अन्तर्गत अरोगीन हेल्थ केयरको विभिन्न सेवा सुबिधा प्रयोग गरी आइएमई पे मार्फत भुक्त्तानी गर्दा सुबिधा बमोजिम ५% देखि ४५% सम्म छुट प्रदान गरिने छ । सो छुट सिमित सेवालाई मात्र लागु हुनेछ ।
प्रकाशित समय : १९:५८ बजे




















