global ime bank Long Banner Ad

गृहपृष्ठ स्पन्दन सुब्बालाई भ्वाइस किड्स सिजन–२ को उपाधि

स्पन्दन सुब्बालाई भ्वाइस किड्स सिजन–२ को उपाधि

स्पन्दन सुब्बालाई भ्वाइस किड्स सिजन–२ को उपाधि

भ्वाइस किड्स सिजन–२ को उपाधि स्पन्दन सुब्बाले जितेका छन् । शुक्रबार रातीको ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गरेका उनले उपाधि चुमे ।

फिनालेमा सुब्बासहितका आठजनाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । विजयी सुब्बालाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार प्रदान गरे।

उपाधि जितेका उनले १५ लाख रुपैयाँ नगद प्राप्त गरे । भ्वाइस किड्समा टीम प्रमोदको यो लगातार जित हो ।

प्रकाशित समय : ०७:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु