global ime bank Long Banner Ad

गृहपृष्ठ न्याय सेवा, कानुन र सरकारी वकिलतर्फका ६५० भन्दा बढी अधिकृतको सरुवा

न्याय सेवा, कानुन र सरकारी वकिलतर्फका ६५० भन्दा बढी अधिकृतको सरुवा

न्याय सेवा, कानुन र सरकारी वकिलतर्फका ६५० भन्दा बढी अधिकृतको सरुवा

न्याय सेवा आयोगले न्याय सेवा, कानुन र सरकारी वकिलतर्फका अधिकृतहरुको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ ।

शुक्रबार बसेको आयोगको बैठकले ६५० भन्दा बढी अधिकृतहरुको सरुवा गरेको हो। सहसचिव, उपसचिव र शाखा अधिकृत तहका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरिएको आयोगले जनाएको छ ।

प्रकाशित समय : ११:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु