global ime bank Long Banner Ad

गृहपृष्ठ काठमाडौँभरि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स दिने मेयर बालेनको घोषणा

काठमाडौँभरि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स दिने मेयर बालेनको घोषणा

काठमाडौँभरि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स दिने मेयर बालेनको घोषणा

काठमाडौँवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने महानगर प्रमुख बालेन शाहले घोषणा गरेका छन् । आज बिहान सामाजिक सञ्जाल मार्फत मेयर शाहले यस्तो घोषणा गरेका हुन् ।

मेयर शाहले सामाजिक सञ्जाल लेखेका छन्, ‘काठमाडौँभरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ । यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नपर्ने छैन ।’

प्रकाशित समय : ११:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु