global ime bank Long Banner Ad

गृहपृष्ठ आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्षले गरे सपथ ग्रहण

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्षले गरे सपथ ग्रहण

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्षले गरे सपथ ग्रहण

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष सपथ ग्रहण गरेका छन् । प्राधिकरणको कार्यालय कुपण्डोलमा उनले सपग ग्रहण गरेका हुन् ।

उक्त अवसरमा नवनिर्वाचित अध्यक्ष ढकालले नेपाल बिमा प्राधिकरणको निर्देशानुसार समयमा कार्य सम्पन्न गर्न सफल भएकोमा नियमनकारी निकायलाई धन्यवाद व्यक्त गरे।

साथै सोही अवसरमा नेपाल बिमा प्राधिकरणका अध्यक्ष ढकाललाई सफल कार्यकालको लागि शुभकामना दिए।

प्रकाशित समय : ११:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु