global ime bank Long Banner Ad

गृहपृष्ठ शहिद स्मारक ए डिभिजन लिगः आज एउटा खेल हुँदै

शहिद स्मारक ए डिभिजन लिगः आज एउटा खेल हुँदै

शहिद स्मारक ए डिभिजन लिगः आज एउटा खेल हुँदै

शहिद स्मारक ए डिभिजन लिगमा आज एक मात्रै खेल हुँदै छ । यसअघि दुई वा तीनवटासम्म खेल हुँदै आएकोमा आज भने एउटा मात्रै खेल हुन लागेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आज फ्रेन्डस क्लब र जावलाखेल युथ क्लब बिच भिडन्त हुनेछ । च्यासल मैदान, ललितपुरमा हुने खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

प्रकाशित समय : १०:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु